कविता पृथकता र प्रेमिलता

तिम्रो रुप जो छ मेरी आमासँग तुलना योग्य छदै छैन हो,मेरी आमा तिमि भन्दा धेरै राम्रि हुनुहुन्छ तर उहालाई तिम्रो जस्तो सिगारिने फुर्सद छैन न नौटङ्की युक्त लिलामा रमाउने उहालाई त रमितेमा घाँस काट्न जानु छ चुलो रङगाउनु छ अनि बेला बेला मलाई सम्झिएर बिरत्तिनु छ दिन भर काममा जानु छ भकारो सोर्नु छ खोलेपानी... Continue Reading →

कविता

आफ्नै दुखः मिठो छ पगलपनको पनी हद हुन्छ थाहा छ तर वुझेजती सवै कहाँ भोग्न सकिन्छर ? एउटा पागल मान्छेको चित्र सडक पेटिमा टागियो भने सम्झनु म त्यो नै हो एउटा कुरा नभुल्नु उवेला त्यो चित्रले तिमिलाई खोजीरहेछ । पदचापहरु कहिले भ्रम अघि टक्क रोकिन्छन कहिले वास्तविकतासँगै अलमलिन्छन चिल्लो शब्द, चिल्लो गाडी को स्वाभाव चिन्नै... Continue Reading →

Blog at WordPress.com.

Up ↑