निबन्ध: सिमसिमपानी, हाम्रो जिन्दगानी

विहानी खुव मज्जाले हास्न नपाएपनि सिमसिम पानीले तनलाई खुव शितलताको आभाष दिएको छ । जिन्दगीको भन्नुको एउटा पाटो आभाष पनि त हो । जस्तामा झरेको पानीको अवाजको संगीत कर्णप्रिय लाग्छ । सिम सिमपानी परेको मौसम जुन मलाई औधी मन पर्छ । सिमसिम पानी होस, अनी मगमग बास्ना भएको कफि र मिठो मिठो गफ गाफ ।... Continue Reading →

कविता : साथ दिने कि नाई ?

जब तडपिन्छन् आखा मध्यरातको छिडिवाट विहानी कुरेको अध्यरोको उद्घोषको लयमा अनी जीन्दगीले पाएको भाका अनिदो मुस्कानमा वेरीएको सम्झनाको धडकन र लाग्छ तिमी अधरको मुस्कानमा प्रियताको आभा कोर्न खोज्छु सगरमाथाको बाटो तर किन समयमा झेल हुन खोज्छ जहिले जहिले गुमेका संरचनाहरु छन् खुसी कहाँ गुम्न सक्ला र ? जव तिमि दिलको दरबाजामा छौ अभाव जिन्दगीको सच्चा... Continue Reading →

प्रेमको अनुराग

प्रेमको अनुराग गिरिराज बाँस्कोटा मौनता देखियोस तर मुस्कानको राज होस, चञ्चलाता रहोस तर गम्भिरता कायम रहोस, यहि विचवाट दुई ढुकढुकीविच संवाद स्थापित होस यहिनेर प्रेमको मिठो अनुराग प्राप्त हुन्छ । दुई हृदयको कोमल स्पर्स जहाँ भावनाको राज हुन्छ । प्रेमीलताको गहिराई मनको अन्तरस्कन्दवाट प्राप्त हुन्छ, जो आर्गनिक हुन्छ, स्वछन्द हुन्छ । प्रेममा न प्राप्ती को... Continue Reading →

कविता : कथा र कथान्तर

तिम्रो आँखामा के छ ह ? चमकमा मखमलि उदाउछ आफ्नै अनुहार देखि रहन मन लाग्छ त्यहिनेर तिम्रो त्यो अधरमा मुस्कानले राज गरेको पल सोचत मलाई कस्तो भएको होला ? जो देखिरहन मन लाग्छ,हेरीरहन मन लाग्छ आँखै अघि उभिएको दृष्य जो सुकुमारी छ परेलीले विजुली नझिम्काई देख्न मन लाग्छ कथ्यको भाकामा हुनत मुहरले बोल्दैन मनको भाका... Continue Reading →

कविता पृथकता र प्रेमिलता

तिम्रो रुप जो छ मेरी आमासँग तुलना योग्य छदै छैन हो,मेरी आमा तिमि भन्दा धेरै राम्रि हुनुहुन्छ तर उहालाई तिम्रो जस्तो सिगारिने फुर्सद छैन न नौटङ्की युक्त लिलामा रमाउने उहालाई त रमितेमा घाँस काट्न जानु छ चुलो रङगाउनु छ अनि बेला बेला मलाई सम्झिएर बिरत्तिनु छ दिन भर काममा जानु छ भकारो सोर्नु छ खोलेपानी... Continue Reading →

कविता

आफ्नै दुखः मिठो छ पगलपनको पनी हद हुन्छ थाहा छ तर वुझेजती सवै कहाँ भोग्न सकिन्छर ? एउटा पागल मान्छेको चित्र सडक पेटिमा टागियो भने सम्झनु म त्यो नै हो एउटा कुरा नभुल्नु उवेला त्यो चित्रले तिमिलाई खोजीरहेछ । पदचापहरु कहिले भ्रम अघि टक्क रोकिन्छन कहिले वास्तविकतासँगै अलमलिन्छन चिल्लो शब्द, चिल्लो गाडी को स्वाभाव चिन्नै... Continue Reading →

कविता मौन मर्जी

वादलले कोरेका चित्रहरु जो अल्पायूु बोकेर उडिरहेछन् आकासले छोडेको धर्तीनेर वेगमान सम्झनाको प्रिय सपनी यतै कतै विलाएको भान हुन्छ सम्बन्धमा स्पेस लागिरहेको बोध हुन्छ आखिझ्यालवाट दृष्य केलाएर उहि वेला सम्झन्छु संघर्षरत छ भोगाईको धुर्मिलो गोरेटो प्राप्ती भन्दा पनि अनुभुतीको सयरमा । मस्तमस्त साझहरुमा सुम्पिएर नयन दुरदृष्यमा लजालु भाकामा जुधाएर शिर पवनसँगै जिस्किएको सुगन्धितकेश रासिको फरफरावट... Continue Reading →

कविता : ल्याम्पपोष्ट र भगेराको गीत

सुनाउन चाहेथे, वेसरी रुन मन छ तिम्रो अनुहार देखेपछि चुपचाप फर्किए सडक ओर्लिदा झपक्क रातले चुमेको थियो तेहिनेरको विजुली पोलमा आँखा लगाएर सपना देखिदिए आशुका थोपाहरु यसै चाउरीएको गालामा अडेछन् विहानी नभेटेका रातहरुमा पहाड तुनेका कथाहरु जीवन लेखिएका हरफहरु वितृष्णाको खाडलमा थिचिदिएपछि जीवनवादि आर्दशका चिप्ला स्वरहरु कतै दुर तिर गायव भएको हुन पर्छ यहि वेला,असुभको... Continue Reading →

सन्दर्भ प्रेम दिवस : प्रेमको पवित्रता र भोगाईका श्रृखला

गिरिराज बाँस्कोटा प्रेमले विगार्दैन, जोड्छ वरु । प्रेम शाश्वत सत्यहो, संसारको जित पनि । जिवन हुन पर्छ रन संसार रहन्छ । जिवन जिवन जस्तो बनाउछ कञ्चन प्रेम हुनुपर्छ । यो त अनुभुतिको । गहिराईको वोली, भावनाको प्रिय अभिव्यक्ति पनि । भावना प्रिय मात्र छैन्,यो विना संसार दर्गुनी गारो छ । जसले प्रेमको महत्व वोध गर्छ... Continue Reading →

Create a free website or blog at WordPress.com.

Up ↑

%d bloggers like this: