कुकुर र बानेश्वर

केहि साझ यता फिदिमका गल्लिहरुमा भुस्य कुकुर हरुको बिशाल सभा छ कुकुरनी सग पैठेजोरी छ लामो लस्कर बिच टोकाटोक छ कहिले मिल्छन कहिले झगडा गर्छन काहि डागाहरुको प्रतिशोध छ कोहि लाजले मुख छोपेर हिड्छन कोहि रमाई रमाई हर्ेछन रीसाउने धेरै धेरै छन कुकुरको नट्य लिला हर्ेर्नेको भिड छ पत्रकारले क्यमेरा भित्र त्यो हुलमुललाई क्यमेरामा कैद... Continue Reading →

केहि गजलहरु

प्रत्येक दिन उनलाई देखु देखु लाग्न थाल्यो सम्झनामा हरउदा पिर ब्यथा भाग्न थाल्यो त्यहि आखामा लोभिएर भावनामा बग्दै गर्दा सगै बाच्ने सगै मर्ने रहर पो जाग्न थाल्यो आखिर मन मनैत हो बग्छ अनायास्ैा खालि रहरको रङ्गसगै सिमा पनि नाग्न थाल्यो चाहानाको स्वरुपमा रहर सगै बगेपछि राजले उनीलाई नजिक नजिक माग्न थाल्यो कति राम्रो सौर्न्दर्यता देखी... Continue Reading →

गजल

आधा मुटु त्यतै तिर सरे सरे जस्तो लाग्यो उनिलेनि मलाई माया गरे गरे जस्तो लाग्यो अनायासै आ“खा जुध्यो, मुटु भित्र झस्का पर्यो उत्पातमा बग्न थाले अरे अरे जस्तो लाग्यो त्यहि रुप देखु लाग्ने आ“खाभरी रहर छिरी दर्शनको आश बोकी चरे चरे जस्तो लाग्यो शङ्केतलाई आफ्नो ठान्ने बानि सग मिल्दो जुल्दो उनीलेनी पे्रम सौगात छरे छरे... Continue Reading →

सानो छन्द बाटिका सग केहिक्षण गिरिराज इलामको फु“एतप्पामा बसेर पा“चथरको रबिमा खेलेर खोलाघरे साइलो -२०१३,मौवा पा“चथर) अपरिचित नाम होइन,नेपालि साहितयको बगैचामा । दर्ुगमतामा सुगमता समाएर मन बचन र कर्मले साहित्य सिर्जनामा लागिरहने मेहनति खोलाघरेको कलम बढि गजलमा चल्छ । त्यसो काब्य र आख्यानको क्षेत्रमा उनको उपस्थिति दरीलो छ । निरन्तरको साधनाले पोख्त बन्दै गएका खोलाघरेका... Continue Reading →

गजल

गजल फुल छ मेरो हातमा तिमि जुन खोज्छेऊ माया छ ममता छ खालि सुन खोज्छेऊ उत्साहको सागरमा सुन्दर चाहा बुन्दा बिरहमा आशु बग्ने तिमि धुन खोज्छेऊ र् अर्थ खोइ समपर्ण्र्ाााव गहिराइमा बिना अर्थ बगाउन किन खुन खोज्छेऊ भएजति दिन सक्छु नभएको के गरौ म सगै नभएको अनेक गुन खोज्छेऊ हुने कुरा भइहाल्छ नहुने किन सोच्नु... Continue Reading →

Blog at WordPress.com.

Up ↑